A A
RSS

हा्र्दिक श्रद्धाञ्जलि

Mon, Mar 22, 2010

Colleges, Important, News, Programs, Recent

अमर रहुन तिमी सँधै भरि

नेपाल राजनितिका धरोहर, शिखर पुरुष, लोक नायक, पूर्व राष्ट्र प्रमुख तथा युग पुरुष पूर्व प्रधानमन्त्री नेपाली कांग्रेसका सम्माननिय सभापति  स्व. गिरिजा प्रसाद कोइरालाको असामयिक दु:खद् स्वर्गारोहणले नेपाल विद्यार्थी संघले आफ्नो पृय अभिभाबक गुमाएको छ। यस दु:खद् घडीमा उहाँको आत्त्माको चिर शान्तिको कामना गर्न सम्पूर्ण विद्यार्थी साथीहरुमा धैर्य धारणको शक्ती प्रदान होस। साथै गिरिजा बाबुको कामना शान्ति र संबिधान, सम्पूर्ण दलहरु मिलेर पुरा गरुन।

गिरिजाबाबु अमर रहुन्
गिरिजाबाबु जिन्दबाद
गिरिजाबाबुको चाहना शान्ति र संबिधान
गिरिजाबाबु तिमीलाई जय नेपालको सलाम छ।
ने. वि. संघ जिन्दाबाद
नेपाली काँग्रेस जिन्दाबाद्।
जिन्दाबाद जिन्दाबाद जिन्दाबाद

जय नेपाल।

Leave a Reply

CAPTCHA image

Jai Nepal

Jai Nepal

Polls

Do you think the New Constitution of Nepal will be constructed by time?

  • Yes (75%, 3 Votes)
  • No (25%, 1 Votes)
  • I have no idea (0%, 0 Votes)

Total Voters: 4

Loading ... Loading ...

Categories

Archives