कांग्रेस सामूहिक नेतृत्वमा अगाडि बढ्ने’
काठमाडौ, २०६६ आश्विन ३० – नेपाली कांग्रेसका उपसभापति प्रकाशमान सिंहले अब नेपाली कांग्रेस एकल नेतृत्वमा अगाडि नबढ्ने बताएका छन् । सामूहिक नेतृत्वको अवधारणामा पार्टी अगाडि बढ्न थालेको उनले दावी गरे । राजधानी स्थित विश्वभाषा क्याम्पसमा शुक्रबार आयोजित शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै उनले पार्टीको आधिकारिक निर्णय बिना नै प्रधानमन्त्रीले सुजाता कोइरालालाई उपप्रधानमन्त्रीमा नियुक्ति गरेको विषयले [...]


Friday, October 16, 2009
2 Comments